#
गृह पृष्ठ मेलापत पैयू र बिहादी सकेर जलजला गयो एमाले

पैयू र बिहादी सकेर जलजला गयो एमाले

पर्वत-आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)का उमेदवारले पैयू र विहादीमा घर दैलो अभियान सम्पन्न गरेका छन् । एमालेको तर्फबाट उमेदवार बन्नुभएका पूर्व मन्त्री पदम गिरीले पैयू र विहादीका सवै वडाहरुमा पुगेर स्थानीयबासीसंग भेटघाट गर्नुभएको छ ।

निर्वाचन लक्षित उक्त भेटघाटमा गिरीले आफ्नो ८ बर्षे कार्यकालमा पर्वतमा भएका विकास निर्माणका कामहरुबाट जनता उत्साहित रहेको बताउनुभएको छ । संघीय सरकारमा २ पटक मन्त्री र संसदीय दलको प्रमुख सचेतको जिम्मेवारी निर्वाह गर्नुभएका गिरी तेस्रो पटक चुनावी मैदानमा हुनुहुन्छ ।

विघटीत प्रतिनिधि सभाका सांसद समेत रहनुभएका गिरीले जिल्लालाई विकासको गतिमा लैजानका लागि पुनः आफू चुनावी मैदानमा होमिएको बताउदै आउनुभएको छ । माघ १९ गते पैयूबाट शुरुवात भएको एमालेको घरदैलो अभियान अन्तर्गत आज देखि जलजलामा शुरु भएको छ । जलजलाको मल्लाज, लेकफाँट र शालिजा क्षेत्रमा पुगेर सांसद गिरीले सडक पूर्वाधारमा अझै केहि काम यी क्षेत्रमा गर्न रहेको बताउनुभएको छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...