#
गृह पृष्ठ मनोरन्जन बडादशैं मेलामा मल्लाज जाऔ बिबिध कार्यक्रम सगैँ रमाऔ

बडादशैं मेलामा मल्लाज जाऔ बिबिध कार्यक्रम सगैँ रमाऔ

बिकास राज पौडेल पर्बत – बडादशैं मेला २०७९ को पावन अवसरमा मल्लाज हिमसुसेली युथ क्लवले बडा दशैको अबशरमा बिबिध खेल्कुद सँगै साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ
वडा दशै मेला २०७९ आश्विन १० गतेका उद्घाटन गरि भलिबल खेल सुरु हुँदै छ र फुलपाती र महाष्टमी को दिन भव्य का साथ बिबिध साँस्कृतिक कार्यक्रम राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकार को बेजोड प्रस्तुति रहने मल्लाजवाट फोटो तथा भिडियो ग्राफर हरि जिसीले जानकारी दिनुभयो

फुलपातीका दिनसाँस्कृतिक कार्यक्रममा खयाती प्राप्त कलाकारहरु संचारकर्मी तथा लोक गायक कृष्ण अखेली , लोक आधुनिक गायक सुरज श्रेष्ठ , लोक पप गायक किरन पुन,लोक गायक किरन परियार,लोक गायिका शान्ता बर्देवा र स्थानिय कलाकार हरुको प्रस्तुति रहनेछ
महाष्टमी का दिन राष्ट्रिय कलाकार लोक गायक सुजन बराईली , राष्ट्रिय कलाकार आधुनिक गायक समबोज मलल, लाईभ दोहोरी गायक अङ्ग्रेजी गित गाउने कलाकार आर सी पौडेल, लाईभ दोहोरी गायिका शुस्मिता के सी साथ मा स्थानिय कलाकार हरुको प्रस्तुति सगै लाईभ दोहोरी प्रसुति रहनेछ
साथै बिभिन्न किसिमका साँस्कृतिक कार्यमक्रम र खेलकुदका कार्यक्रम पनि रहनेछन

 

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...