#
गृह पृष्ठ खेलकुद अमलाचौरमा तिहारको अबसरमा भलिबल प्रतियोगिता हुँदै।

अमलाचौरमा तिहारको अबसरमा भलिबल प्रतियोगिता हुँदै।

बलेवा-न्यु आदर्श युवा क्लब बानपा १२ अमलाचौर बागलुङले तिहार मेला आयोजना गरेको हो। तिहार पर्वको अबसरमा आफ्नो तेस्रो मेला एवम भलिबल प्रतियोगिता सहित कार्तिक २६ देखि २८ सम्म मेला आयोजना गरेको क्ल्बका सचिब मनोज हमालले जानकारी दियकाछन।

साबिक वार्ड स्तरीय भलिबल प्रतियोगितामा प्रथम हुनेले तीस हजार दोस्रो हुनेले बीस हजार र त्यस्रोहुनेले एघार हजार एक सय एघार ट्रफी मेडल प्रमाणपत्र पाउनेछन। युवाहरुको खेलप्रतिको आकर्षण र आपसी भेट्घाट अनि शुभकामना बाढ्ने उद्देश्यले मेला आयोजना गरेको र मेलालाइ सबै सबैले सहयोग गरेर सफल पारिदिनुहुन क्लब सचिब हमालले आग्रह गरेकाछन।

छुटाउनुभयो कि?

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...