गृह पृष्ठ मेलापत विहादि गाउँपालिकाे अध्यक्षमा काँग्रेसका गुरुङ, उपप्रमुखमा एमालेका तिबारी बिजयी

विहादि गाउँपालिकाे अध्यक्षमा काँग्रेसका गुरुङ, उपप्रमुखमा एमालेका तिबारी बिजयी

 

पर्वत- विहादि गाउँपालिकाे अध्यक्षमा गठवन्धनका प्रबिन गुरुङ ३४६९ मत सहित विजयी भएका छन् । निकटतम प्रतिस्पधि एमालेका ओम कुवरले २९३६ मत प्राप्त गरेका छ्न्। उपप्रमुखमा एमालेका मिना शर्मा तिबारीले ३२२७ मत सहित विजयी भयिन भने। निकटतम प्रतिस्परधि हसिया हतौडाका शन्त बहादुर गरुङले ३०५० मत प्राप्त गरेको छन् ।६ वडा रहेको विहादी गाउँपालिकामा ३ वडामा एमाले २ मा काँग्रेस र १ वडामा माओवादी विजयी भएको छ । वडा नं. १, ३, ५ मा नेकपा एमाले, २, ४ मा काँग्रेस र वडा नं. ६ मा माओवादी केन्द्रमा उम्मेदवार बिजयी भएका हुन् । यो सँगै पर्वतका ७ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ

छुटाउनुभयो कि?

जिते पदमपाणीले!उपमेयर लाई धक्का,फलेवासको केन्द्र झकलकमा पक्का।

पर्बत-फलेवास नगरपालिकाको भवन सार्ने निर्णय कार्यान्वयन हुने भएको छ । सर्बोच्च अदालतको आदेश अनुसार साविकको स्थान खानीगाउँ स्थित सिँचाई कार्यालय बाट झकलकमा सर्ने भएको...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

१९ बर्षिय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा युवा पक्राउ

पर्वत,७  मंसिर-१९ बर्षिय एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतको मोदी गाउँपालिका बस्ने ३२ बर्षका दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीको...

एकै दिनमा टिकटक र युटुबमा चर्चामा कस्तुप पन्त भन्छन ‘जिन्दगी पानीको फोका । के रैछ हेर्नुस्’ रामजी र मालतीको दमदार अभिनय भिडियोसहित

काठमाडौँ,२३ असोज - लोकप्रिय गीतकार तथा सर्जक कस्तुप पन्तको 'जिन्दगी पानीको फोका...' सार्बजनिक भएको छ । गीतसंगीत क्षेत्रमा एक युग बिताइसकेका पन्तको लय तथा शब्दमा...

काेराेना संक्रमणबाट अमलाचौरमा एक जनाको ज्यान गयो!!

बागलुङ-काेराेना संक्रमणबाट बागलुङमा थप एक जनाकाे मृत्यु भएकाे छ । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरकी ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका लागि अस्पताल...