गृह पृष्ठ मेलापत पर्वतको मोदीमा गठवन्धनलाई भारी मतले उछिन्दै एमालेका शर्मा र लामिछाने बिजयी कुन...

पर्वतको मोदीमा गठवन्धनलाई भारी मतले उछिन्दै एमालेका शर्मा र लामिछाने बिजयी कुन वडा कसले पायो ?

पर्वत- पर्वतको मोदीमा नेकपा एमालेका उम्मेदवार हिरादेवी शर्मा र विमल लामिछाने क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
अध्यक्ष शर्माले गठवन्धनका उम्मेवार माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाललाई पराजित गर्नुभएको हो भने लामिछानेले काँग्रेसका उम्मेदवार रामबहादुर प्रसाईलाई पराजित गर्दै उपाध्यक्षमा बिजयी हुनुभएको हो ।<ब्र >
अध्यक्षमा निर्वाचित शर्माले ६ हजार १९ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका उम्मेदवार हमालले ४ हजार ६ सय ८० मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा लामिछानेले ६ हजार ३ सय ३ मत पाउँदा प्रसाईले ४ हजार ६ सय ५४ मत प्राप्त गर्नुभएको छ ।
मोदी गाउँपालिकाका ८ वटा वडा मध्ये पाँच वटामा नेकपा एमाले बिजयी भएको छ भने तीन वटामा नेपाली काँग्रेस बिजयी भएको छ । वडा नं । १, २, ३, ७ र ८ मा एमाले र वडा नं । ४, ५ र ६ मा ओवादी उम्मेदवार बिजयी भएका हुन्

छुटाउनुभयो कि?

जिते पदमपाणीले!उपमेयर लाई धक्का,फलेवासको केन्द्र झकलकमा पक्का।

पर्बत-फलेवास नगरपालिकाको भवन सार्ने निर्णय कार्यान्वयन हुने भएको छ । सर्बोच्च अदालतको आदेश अनुसार साविकको स्थान खानीगाउँ स्थित सिँचाई कार्यालय बाट झकलकमा सर्ने भएको...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

१९ बर्षिय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा युवा पक्राउ

पर्वत,७  मंसिर-१९ बर्षिय एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतको मोदी गाउँपालिका बस्ने ३२ बर्षका दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीको...

एकै दिनमा टिकटक र युटुबमा चर्चामा कस्तुप पन्त भन्छन ‘जिन्दगी पानीको फोका । के रैछ हेर्नुस्’ रामजी र मालतीको दमदार अभिनय भिडियोसहित

काठमाडौँ,२३ असोज - लोकप्रिय गीतकार तथा सर्जक कस्तुप पन्तको 'जिन्दगी पानीको फोका...' सार्बजनिक भएको छ । गीतसंगीत क्षेत्रमा एक युग बिताइसकेका पन्तको लय तथा शब्दमा...

काेराेना संक्रमणबाट अमलाचौरमा एक जनाको ज्यान गयो!!

बागलुङ-काेराेना संक्रमणबाट बागलुङमा थप एक जनाकाे मृत्यु भएकाे छ । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरकी ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका लागि अस्पताल...