गृह पृष्ठ मेलापत नेकपा एमाले फलेवासको घरदैलो तथा कोण सभा शंकरपोखरीको सिसाठाँटिमा सम्पन्न , ५...

नेकपा एमाले फलेवासको घरदैलो तथा कोण सभा शंकरपोखरीको सिसाठाँटिमा सम्पन्न , ५ वर्षे कार्यकालमा प्राप्त उपलब्धिहरु र नँया योजना लिएर घरदैलोमा

विकास राज । पर्वत नेकपा एमाले फलेवासले  वितेका पाच वर्षमा गरेका कामहरु, प्राप्त उपलब्धिहरु र नँया योजना लिएर वाकी रहेका कामहरु सम्पन्न गर्ने प्रतिवद्धताका साथ पुन निर्वाचनका लागि आफ्ना उम्मेदवारहरु मैदानमा उतारेको छ ।यति वेला गाउ गाउमा नेकपा एमालेका नेताहरु जनताका थप समस्यहरु वुझ्दै जादा मतदाता उत्साहित भएका छन् ।शुक्रवार फलेवास ३ शंकरपोखरीका विभिन्न  टोलमा भएका छुट्टा छुट्टै कार्यक्रममा स्थानियहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।घरदैलो कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदका उम्मेदवार पदमपाणी शर्मा, उपप्रमुख पदका उम्मेदवार मञ्जु अधिकारी, वडा अध्यक्षका उम्मेदवार नारायण प्रसाद भुषाल, दलित महिला सदस्य सुमित्रा विक , खुल्ला महिला सदस्य  संझना भुषाल, , खुल्ला सदस्य,गोविन्द प्रसाद पंगाली , राम व कार्किले  शंकरपोखरीका  सवै टोलका मतदाताहरुलाई भेटघाट गर्देै नेकपा एमालेलाई मतदान गर्न अनुरोध गरेका थिए ।

भेटघाट कार्यक्रमकै शिलशिलामा े सिसाठाँटिमा भएको कोण सभालाई सम्वोधन गर्दै फलेवास नगरपालिकाका प्रमुख पदका उम्मेदवार पदमपाणी शर्माले आफ्नो ५ वर्षे कार्यकालमा फलेवासको विकास जिरो वाटशूरु गरि अहिले उदाहरिणय वनाउन सफल भएको बताउँदै वाकी रहेका अधुरा कामहरुलाई पुरा गर्न यस पटक पुन मतदान गरेर जिताउन अपिल गर्नूभयो । उहाले समृद्ध फलेवासको चाहाना पुरा गर्न एमाले लाईनै जिताउनु पर्नेमा वताउनुभयो वाकी रहेका कामहरु सम्पन्न गर्न फेरीपनि एमालेलाई जिताउनु पर्ने वताउनु भयो ।  आफु विजयी भएमा अवको ५ वर्षमा सिसाठाँटिमा स्वास्थ्य केन्द्र स्थापना गर्ने ,कार्किनेटा जोड्ने वाटो कालोपत्र्रे गर्ने योजना रहेको वताउनु भयो  कार्यक्रममा उपमेयरका उम्मेदवार मन्जु अधिकारी, प्रदेश कमिटि सदस्य देवेन्द्र पाण्डे लगायतले बोल्नुभएको थियो ।

छुटाउनुभयो कि?

जिते पदमपाणीले!उपमेयर लाई धक्का,फलेवासको केन्द्र झकलकमा पक्का।

पर्बत-फलेवास नगरपालिकाको भवन सार्ने निर्णय कार्यान्वयन हुने भएको छ । सर्बोच्च अदालतको आदेश अनुसार साविकको स्थान खानीगाउँ स्थित सिँचाई कार्यालय बाट झकलकमा सर्ने भएको...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

१९ बर्षिय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा युवा पक्राउ

पर्वत,७  मंसिर-१९ बर्षिय एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतको मोदी गाउँपालिका बस्ने ३२ बर्षका दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीको...

एकै दिनमा टिकटक र युटुबमा चर्चामा कस्तुप पन्त भन्छन ‘जिन्दगी पानीको फोका । के रैछ हेर्नुस्’ रामजी र मालतीको दमदार अभिनय भिडियोसहित

काठमाडौँ,२३ असोज - लोकप्रिय गीतकार तथा सर्जक कस्तुप पन्तको 'जिन्दगी पानीको फोका...' सार्बजनिक भएको छ । गीतसंगीत क्षेत्रमा एक युग बिताइसकेका पन्तको लय तथा शब्दमा...

काेराेना संक्रमणबाट अमलाचौरमा एक जनाको ज्यान गयो!!

बागलुङ-काेराेना संक्रमणबाट बागलुङमा थप एक जनाकाे मृत्यु भएकाे छ । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरकी ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका लागि अस्पताल...