#
गृह पृष्ठ राजनीति पर्बतमा एमालेमा प्रबेश गर्नेको लहरनै चल्यो!जनता समाजबादीका अध्यक्ष सहित ३ दर्जन युवा...

पर्बतमा एमालेमा प्रबेश गर्नेको लहरनै चल्यो!जनता समाजबादीका अध्यक्ष सहित ३ दर्जन युवा एमाले प्रवेश

पर्वत । जनता समाजवादीका जिल्ला अध्यक्ष सहितका नेताहरु नेकपा एमाले पर्वतमा प्रवेश गरेका छन् । एमालेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको अवसरमा जनता समाजवादीका जिल्ला अध्यक्ष ओम बहादुर भण्डारी सहितका नेता कार्यकताहरु एमालेमा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराई र पर्वत जिल्ला अध्यक्ष पदम गिरीले टिका तथा खादा लगाएर एमालेमा स्वागत गरेका थिए ।एमालेको जिल्ला भेलाको अवसरमा विभिन्न पाटीबाट झण्डै ३५ जना युवाहरु एमालेमा प्रवेश गरेको एमाले जिल्ला सचिवालय सदस्य बिमल लामिछानेले जानकारी दिए । भेलामा कांग्रेस, माओवादी र संघीय समाजवादीका जिल्ला भरका युवा कार्यकताहरु एमालेमा प्रवेश गरेका हुन् ।पाटी प्रवेश गर्नेहरुमा चन्द्र बहादुर थापा, भीमलाल आचार्य, सन्तोष विक, भुवन केसी, कृष्ण श्रेष्ठ, कृष्ण कसी, मिन घिमिरे लगाएतका युवाहरु रहेका छन् ।

छुटाउनुभयो कि?

काेराेना संक्रमणबाट अमलाचौरमा एक जनाको ज्यान गयो!!

बागलुङ-काेराेना संक्रमणबाट बागलुङमा थप एक जनाकाे मृत्यु भएकाे छ । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरकी ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका लागि अस्पताल...

कालीगण्डकी करिडोरमा सुख्खा पहिरो गयो, ५ मजदुरको मृत्यु

कावासोती ,२०  कात्तिक -नवलपुरको  बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा...

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

अपडेट : गाडी टुक्रा टुक्रा अवस्थामा भेटियो। एक जनाको शव भेटियो,दुई जनाको पहिचान खुल्यो।

पर्वत-बाग्लुङबाट पोखरा सवार टाटा सुमो जीप पर्वतको कुश्मा स्थित तमादीखोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये घटनामा परेका दुई जनाको नाम खुलेको छ । कास्की नौडाँडाका विजय...

अनलाइन कक्षाका लागि “वाईफाई” खोज्दा! अमलाचौरमा गाउँभरी फैलियो कोरोना

बागलुङ– कोरोना महामारीको त्रासका कारण बैशाख यता विद्यालय खुलेका छैनन् । बागलुङका केही विद्यालयले वैकल्पिक माध्यामको प्रयोग गरेर पठनपाठन गराईरहेका छन् । केही विद्यालय...