गृह पृष्ठ मेलापत चट्याङ लागेर घाइते भएका बागलुङको बडिगाडमा एक बालकको मृत्यु

चट्याङ लागेर घाइते भएका बागलुङको बडिगाडमा एक बालकको मृत्यु

बागलुङ – चट्याङ लागेर घाइते भएका बागलुङको बडिगाडमा एक बालकको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका बडिगाड गाउँपालिका वडा नं. ४ का १७ वर्षिय सुवास पेमीको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक इक्वाल हवारीले बताए । मंगलबार दिउँसो बादलिएपछि अनाचक चट्याङ परेको थियो । बागलुङमा पछिल्लो एक साता यता हावाहुरी र बर्षाका कारण जनधनको क्षति भैरहेको छ ।यस्तै चट्याङले लागेर बडिगाड –४ जलजला (भुल्ने टोल )मा ११ बर्षिया सृष्टि राकस्कोटि लाई चोट लागेको स्थानीय राजन पाईजाले बताए । सोही ठाउ बस्ने रूपचन बुढाथोकिका दुई घर पूर्णरूपले क्षती भएको भएको गाउँपालिकाले जनाएको छ

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...