#
गृह पृष्ठ मेलापत चट्याङ लागेर घाइते भएका बागलुङको बडिगाडमा एक बालकको मृत्यु

चट्याङ लागेर घाइते भएका बागलुङको बडिगाडमा एक बालकको मृत्यु

बागलुङ – चट्याङ लागेर घाइते भएका बागलुङको बडिगाडमा एक बालकको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका बडिगाड गाउँपालिका वडा नं. ४ का १७ वर्षिय सुवास पेमीको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक इक्वाल हवारीले बताए । मंगलबार दिउँसो बादलिएपछि अनाचक चट्याङ परेको थियो । बागलुङमा पछिल्लो एक साता यता हावाहुरी र बर्षाका कारण जनधनको क्षति भैरहेको छ ।यस्तै चट्याङले लागेर बडिगाड –४ जलजला (भुल्ने टोल )मा ११ बर्षिया सृष्टि राकस्कोटि लाई चोट लागेको स्थानीय राजन पाईजाले बताए । सोही ठाउ बस्ने रूपचन बुढाथोकिका दुई घर पूर्णरूपले क्षती भएको भएको गाउँपालिकाले जनाएको छ

छुटाउनुभयो कि?

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

अपडेट : गाडी टुक्रा टुक्रा अवस्थामा भेटियो। एक जनाको शव भेटियो,दुई जनाको पहिचान खुल्यो।

पर्वत-बाग्लुङबाट पोखरा सवार टाटा सुमो जीप पर्वतको कुश्मा स्थित तमादीखोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये घटनामा परेका दुई जनाको नाम खुलेको छ । कास्की नौडाँडाका विजय...

अनलाइन कक्षाका लागि “वाईफाई” खोज्दा! अमलाचौरमा गाउँभरी फैलियो कोरोना

बागलुङ– कोरोना महामारीको त्रासका कारण बैशाख यता विद्यालय खुलेका छैनन् । बागलुङका केही विद्यालयले वैकल्पिक माध्यामको प्रयोग गरेर पठनपाठन गराईरहेका छन् । केही विद्यालय...