गृह पृष्ठ मेलापत पर्वतमा थप३४ जनामा कोरोना संक्रमण पुष्टि,मृत्यु हुनेको संख्या ४४ पुग्यो

पर्वतमा थप३४ जनामा कोरोना संक्रमण पुष्टि,मृत्यु हुनेको संख्या ४४ पुग्यो

पर्वत- पर्वतमा  एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।?
स्वास्थ्य निर्देशनालयका अनुसार मोदी गाउँपालिका ७ राम्जादेउरालीका ७१ वर्षका पुरुषको मृत्यु भएको हो । पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उनको उपचारको क्रममा शनिवार भएको  निर्देशनालयले विज्ञप्ती मार्फत जानकारी दिएको छ । उनमा बैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै पर्वतमा कोरोना बाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
पर्वतमा आज ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार आज ३१ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।?
पर्वतमा आज ६६ जना कोरोना संक्रमण बाट मुक्त भएका छन् । नयाँ भेरियण्ट सहितको कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ४२३ पुगेको छ । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार पर्वतमा नयाँ भेरियट सहितको कोरोना संक्रमित हुनेको संख्या १ हजार १५९ पुगेको छ

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...