गृह पृष्ठ मनोरन्जन बाल गायिका सगुन आचार्य र अर्जुन पन्तको आवाजमा ”गल्ती के थियो खै...

बाल गायिका सगुन आचार्य र अर्जुन पन्तको आवाजमा ”गल्ती के थियो खै “ गीत सार्वजकि ! (भिडियो सहित)

पर्वत-११ बर्षिया वाल गायिका सगुन आचार्य र गायक अर्जुन पन्तको आवाजमा रहेको ”गल्ती के थियो खै “ गीतको भिडियो न्यु अन्जना डिजिटल मिडिया प्रालीको अफिसियल युटुव मार्फत सार्वजकि भएको छ। सानो बालापनको मायालाई गीतमा समेटिएको छ।अर्जुन पन्तको शब्द तथा लय सिर्जना रहेको छ।दिपक गिरीको छायाँकन,निरञ्जन केसीको सम्पादन तथा निशान एस केको रहेको छ।”गल्ती के थियो खै “ गीतको भिडियोमा अशोक पौडेल ,सरला मरढा ,अर्जुन पन्त र बाल अपर्ण परियार र खुशी उप्रेतीको अभिनय रहेको छ।नेपाली लोकदोहोरी गीत संगीतमा बालबालिका को स्वरमा रहेका गीतहरु पछिल्लो समय निकै चर्चामा रहेका छन।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...