गृह पृष्ठ मनोरन्जन २ दशक  सफल यात्रा गरेका लोकप्रिय सर्जक तथा गायक पन्तको नयाँ गीत...

२ दशक  सफल यात्रा गरेका लोकप्रिय सर्जक तथा गायक पन्तको नयाँ गीत सिलौटोमा चटनी  सार्वजनिक

पर्वत- नेपाली सांगीतिक क्षेत्रमा २ दशक आफ्नो सफल यात्रा गरेका लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तको नयाँ गीत सिलौटोमा चटनी भर्खर मात्र सार्वजनिक भएको छ ।अफ्टेरो समयमा समेत ऋणनै गरेर भए पनि गीत संगीतमा दमदार उपस्थिति जनाइरहेका पन्तले बिग बजेटमा गीत बनाएको प्रष्ट हुन्छ ।कुलेन्द्र विश्वकर्मा र समिक्षा अधिकारीको आवाज रहेको गीतलाई पन्त आफैले लय तथा शब्द सिर्जना गरेका हुन् ।गीतमा पन्तले आफ्नो मौलिक पन शब्द र लयमा उतारेका छन् । गीतलाई शंकर विसीले निर्देशन गरेका छन् भने कुलेन्द्र विश्वकर्मा, रामजी खाँड,प्रीति आले र ज्योति मगरको अभिनय रहेको छ ।

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...