गृह पृष्ठ मेलापत महिला उद्यमि संघ पर्वको अध्यक्षमा भिमा कोईराला

महिला उद्यमि संघ पर्वको अध्यक्षमा भिमा कोईराला

पर्बत , महिला उधमि संघ पर्वको चौथो साधारण सभा तथा तेस्रो अधिवेसन सम्पन्न भएको छ कार्यक्रममा प्रमूख अथिति महिला उधमि संघका केन्द्रिय सदस्य सरस्वती भण्डारी जनप्रतिनिधी सावित्रा विक लगायत अन्य व्यात्तिहरुको उपस्थिति रहेको थियो साथै चौथो साधारण सभा तथा तेस्रो अधिवेसनले भिमा कोईरालाको अध्यक्षतामा नया कार्यसमितीको पनि चयन गरेको छ जसको उपाध्यक्षमा विष्णु क्षेत्री ,समिक्षा शर्मा ,सचिव सौभाग्य थापा ,कोषाध्यक्ष विष्णु कुमारी शर्मा ,सहसचिव सिता कुमारी पौडेल, सदस्यहरुमा आरती श्रेष्ठ ,अमृता विक ,कविता पून सल्लाहाकारमा जसमाया पृुन ,सेती महत ,खगेस्वरी शर्मा रहनुभएको छ । कार्यक्रममा संस्थाका संस्थापक कोषाध्यक्ष भगवति क्षेत्रीको सञ्जनामा १ मिनेट मौनधारण समेत गरिएको थियो कार्यक्रमको स्वागत कोषाध्यक्ष भिमा कोइराला मन्तव्य बिष्णु शर्मा र सञ्चालन समिक्षा शर्माले गर्नुभएको थियो

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...