गृह पृष्ठ मनोरन्जन नेपालको चर्चित ‘अनुप्रस्थ ब्याण्ड’ र सुगम संगीत गाइका एलिना चौहान पहिलोपल्ट...

नेपालको चर्चित ‘अनुप्रस्थ ब्याण्ड’ र सुगम संगीत गाइका एलिना चौहान पहिलोपल्ट कुश्मामा आउदै

पर्वत । नेपालको चर्चित सांगीतिक समुह ‘अनुप्रस्थ ब्याण्ड’ पहिलोपल्ट पर्वतको कुश्मा बजारमा लाईभ प्रस्तुति दिन आउनेभएको छ । यहि चैत १५ गते कुश्माको बान्द्रेबिडि चौरको प्राङ्गणमा हुन लागेको सांगीतिक कार्यक्रममा ‘अनुप्रस्थ ब्याण्ड’ लाईभ आउन लागेको हो ।
रिडम्स म्युजिक ग्रुप कुश्मा पर्वतले फागु पुर्णिमाको अवसरमा यो साङ्गीतिक कार्यक्रमको आयोजना गर्न लागिएको शुत्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । अनुप्रस्थलाई पहिलोपल्ट कुश्मामा ल्याउन निक्कै रकम खर्चिनुपरेको म्युजिक ग्रुपका सन्दिप बस्यालले बताए । उनले कार्यक्रमबाट बचत भएको रकमले पर्वत जिल्लाका दुरदराजमा रहेका गरिब बालबालिका तथा असाय ब्यक्तिलाई सहयोग गर्ने योजना रहेको समेत सुनाए ।‘अनुप्रस्थ’का गायक निरन शाहीले नयाँ तथा पुराना समयका चर्चित गीतहरु गाएर दर्शकलाई मज्जाले झुमाउने र नचाउनुका साथै दर्शकको मन जित्ने आयोजकले अपेक्षा गरेको छ । साथै कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको समेत विशेष सांगितिक प्रस्तुति रहने छ, संगै आयोजक रिडम्स म्युजिक ग्रुपको पनि लाइभ प्रस्तुति रहनेछ ।
यो कार्यक्रममा करिब ८ लाख खर्च हुने आयोजकले जानकारी दिएको छ

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...